२६ असार २०८३, शुक्रबार
मुख्य समाचार

खुला सिमानाका कारण लागुऔषधले थप्दै सुरक्षा चुनौती

सर्लाही, १२ असोज । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ । अवैध हतियार बोक्ने