२६ असार २०८३, शुक्रबार
मुख्य समाचार

५३५ घर नदी कटानको उच्च जोखिममा

टीकापुर, २५ असोज । कैलालीको भजनी नगरपालिका–५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् । भजनी नगरपालिका वडा नं ५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ । यी दुई नदीको कटानले यहाँका नागरिक