कपिलवस्तुमा १३ मा कोरोना संक्रमण पुष्टि
७ जेठ, काठमाडौं । बुधबार कपिलवस्तु जिल्लामा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । भैरहवास्थित प्रदेश