२० फागुन, काठमाण्डौ । प्रतिनिधिसभाका सदस्यहरुलाई राजपा नेता महन्थ ठाकुरले सपथ खुवाउने भएका छन् । नागरिकतामा भएको त्रुटीका कारण राजपाका सांसद मेहन्द्र राय यादव जेष्ठ सदस्य बनेका थिए । यादव वास्तवमा ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८०