२५ बैशाख २०८१, मंगलबार

महेन्द्रराय यादवले ज्येष्ठ सदस्यका रूपमा सांसदलाई सपथ गराउने


Mahendraraya yadav

२० फागुन, काठमाण्डाै । अाज दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनेछिन्।

महेन्द्र राय यादवकाे वास्तविक उमेर कम भएपनि नागरिकतामा ८० वर्ष उमेर उल्लेख भएका कारण उहाँले नै जेष्ठ सदस्यको नाताले अरु सांसदलाई सपथ गराउने अवसर पाएका हुन् ।

सभामुख नताेकिएकाे अवस्थामा प्रतिनिधिसभाकाे अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने नियम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !