३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

सफाइका नाममा पाँच अर्ब सकियो, बाग्मतीको हालत उस्तै

काठमाडौं, कात्तिक २१ । बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकि सकेको छ । तर