४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

एमाले-माओवादी नेताद्वारा डा. केसी पक्राउको विरोध

२५ पुस, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले डाक्टर गोविन्द केसीको पक्राउको विरोध गरेका छन् । माओवादीका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेता प्रदीप ज्ञवाली र युवा नेत्री रामकुमारी झाँक्रीले डाक्टर केसीको पक्राउको विरोध गरेका हुन्