१२ बैशाख २०८३, शनिबार
मुख्य समाचार

भागरथी हत्या प्रकरण : केन्द्रीय प्रतिनिधि बैतडीमा

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुग्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका कांगे्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन