४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

मुख्यमन्त्री पौडेलले गरे नारायणगढ–मुग्लीन सडकखण्डको निरीक्षण

१ फागुन, मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी काठमाण्डौ जोड्ने लाईफलाईनको रुपमा रहेको नारायणगढ–मुग्लीन सडक खण्डको निरीक्षण गरेका छन् । दिनहुँ हजारौ नागरिकले यात्रा गर्ने र सामान ढुवानी गर्ने सडकको काम छिटो सक्न निर्देशन दिदै उनले