२३ असार २०८३, मंगलबार
मुख्य समाचार

धनुषामा मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु

धनुषा । धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी २ जना मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका २ युवकको