२३ असार २०८३, मंगलबार
मुख्य समाचार

कोरोना संक्रमण बढेपछि अक्सिजन ल्याउन सरकारले चीन र भारतसँग शुरु गर्यो छलफल

काठमाडौँ । नेपालमा पनि कोरोना संक्रमण तिब्र रुपमा बढेकोले लिक्‍विड अक्सिजनको अभावले संकट भएकोले कोरोना संक्रमणको दर अझै बढ्न सक्ने आशंका गर्दै सरकारले अक्सिजन ग्याससहितका स्वास्थ्य सामाग्री माग गर्दै छिमेकी मुलुक चीन र भारतसँग छलफल तिब्र पारेको हो । नेपालले