२५ कार्तिक २०८३, बुधबार
मुख्य समाचार

दाताकै भरमा चेपाङ : न रोजगारी छ न खेती गर्ने जमीन

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले भरिएको माडी नगरपालिका । निकुञ्जले चारैतिरबाट घेरिएको चितवनको क्षेत्र नं ३ मा पर्ने माडी नगरपालिकामा बर्सेनि खहरे खोलाले दुःख दिइरहन्छ । यस नगरपालिकाको परुई खोला किनारमा रहेको चेपाङ बस्ती राहतकै भरमै बाँचिरहेको छ । करिब