१३ बैशाख २०८३, आइतबार
मुख्य समाचार

भक्तपुरमा मनाइयो फरक ढङ्गले होली पर्व

भक्तपुर । ‘भिसीं द्यो या लगखङ लो वान ला, बिस्यु वाने माय्क स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभ्यायो कि, भाग्नु पर्ने गरी हेर्न आएको हो कि’ भक्तपुर नगरपालिका–९ तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने