७ आश्विन २०८३, बुधबार
मुख्य समाचार

देशभर थप २८९२ जनामा कोरोना पुष्टि, ३५९७ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१८७ जनामा पिसिआर परिक्षण गर्दा १८८९ जना र ४३८१ जनामा एन्टीजेन परिक्षण गर्दा १००३ जना गरी २८९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ७४९ जना