८ आश्विन २०८३, बिहिबार
मुख्य समाचार

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि गाउँपालिकाको कार्यालय अर्को जिल्लाबाट सञ्चालन

गोरखा । सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा