३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आगलागी

२५ चैत, बुटवल । बुटवलको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ । बुटवल वडा नंं ८ सुख्खानगरमा रहेको डिपार्टमेन्टको चौथो तल्लामा आइतबार बिहान ४ बजे लागेको आगो लागेको हो । आगलागीको कारण खुल्न सकेको छैन । उक्त तलामा सबै विद्युतीय