३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

करीब दश अंकले घट्यो शेयर बजार

११ असार, काठमाडौँ ।  शेयर बजार करीब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २.०७ बिन्दुले घटेर