२ भदौ २०८३, मंगलबार
मुख्य समाचार

कांग्रेस सभापतिमा लड्ने यतिठुलो रणनीति बनाउदै सुजाता, पौडेल र सिटौलाले साथ दिने बाचा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ । कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो