२ भदौ २०८३, मंगलबार
मुख्य समाचार

कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो । कारागार कार्यालयभित्र रहेको