४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

पर्यटकीय बसपार्क कान्तिपथबाट हट्ने

१० असार, काठमाडौँ । तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट हट्ने भएका छन् । राजधानीबाट देशका विभिन्न पर्यटकीय गन्तव्यमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक बोकेर आवतजावत गर्ने बसलाई सोह्रखुट्टेस्थित सडकमा सार्न लागिएको हो