६ भदौ, रसुवा । भारी वर्षा र ठाउँ ठाउँमा सडक अवरोध भए पनि रसुवागढी नाकाबाट मानसरोवर कैलाशतर्फ जाने धार्मिक यात्रु दिनानुदिन बढ्न थालेका छन् । रसुवागढी नाकाबाट मानसरोवर कैेलाशको दर्शनार्थ जाने भारतीय तीर्थयात्रुको सङ्ख्या गत वैशाखदेखि यही भदौ ४ गतेसम्म