३ भदौ २०८३, बुधबार
मुख्य समाचार

कोरोना खोप खरिदका लागि विश्व बैंकद्वारा ८ अर्ब ७० करोड ऋण सहयोग

काठमाडौँ । सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण