चितवन । पूर्वी चितवनमा आइतबार भएका फरक-फरक दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन