१० जेष्ठ २०८१, बिहिबार
मुख्य समाचार

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक जेठ १ बस्ने गरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ गतेसम्मका लागि स्थगित गरिएको हो । कांग्रेसले निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक