२९ कार्तिक २०८१, बिहीबार
मुख्य समाचार

प्रधानमन्त्रीको डायलासिस गरिएकोले डिस्चार्ज हुन केही दिन लाग्ने

१३ कात्तिक, काठमाडौं । नियमित स्वास्थ्य जाँचको लागि ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको