८ बैशाख २०८१, शनिबार

७ महिनामा १४ हिमाल चढेर विश्व कीर्तिमान कायम


१३ कात्तिक, काठमाडौं । म्याग्दीका निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व कीर्तिमान कायम गएका छन् । पुर्जा चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरो आरोहण गरेर फर्किएका उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनी ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल चढ्ने समग्रमा ४३ औं आरोही हुन् भने नेपालका चौथो आरोही हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !