१२ बैशाख २०८१, बुधबार

पूर्वप्रहरी महानिरीक्षक सिंहको दाहसंस्कार


????????????????????????????????????

८ कात्तिक, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ ।

काठमाडौं महाराजगंज निवासी सिंहको ह्यासम्स अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ निधन भएका सिंहको पार्थिव शरीरमा उनका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !