१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

बाँझो जग्गा सदुपयोग गर्दै

लमही, २६ जेठ । कृषक केशव गौतमले आफ्नो बाँझो जग्गामा मकै रोप्नुभएको छ । भारतमा रोजगारी गर्दै आएका परिवार सबैको रोजगारी गुमेको र फेरि रोजगारीका लागि भारत जाने अवस्था नदेखेकाले आफ्नै बाँझो जग्गाको सदुपयोग गरी खेती शुरु गरिएको गौतम बताउनुहुन्छ