७ जेष्ठ २०८१, सोमबार

भेरी अस्पतालमा २६० नमुनाको पिसिआर परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन ११। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २६० नमुनाको पिसिआर परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज आज दिउसो २:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये बाँकेका १ जना रहेका छन् । उनी महिला हुन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज १ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु