१४ बैशाख २०८१, शुक्रबार

Tag: भेरी अस्पताल

जाजरकोट भूकम्प : भेरी अस्पताललाई तोकियो डेडिकेटेड अस्पताल

जानकी, बाँके । जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक