काठमाडौं । एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पत्र लेख्ने प्रधानमन्त्री देउवा