१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

बास्कोटाको आक्रोश: गगन थापा मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचारको जिम्मा कसले लिने, ठुला कुरा गर्ने ?

काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुल बास्कोटाले कांग्रेसका युवा नेता गगन थापामाथि पनि गम्भीर प्रश्न गरेका छन् । नेता बास्कोटाले नेता थापा स्वास्थ्यमन्त्री हुँदाको समयमा भएको घटोलाको बारेमा प्रश्न गरेका छन् । कोरोना रोकथाममा सरकार असफल भएको