१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

दशैँ शुरु : बसपार्कमा यात्रु छैनन्

काठमाडौँ, २ कात्तिक । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक