३१ श्रावण २०८३, आइतबार
मुख्य समाचार

हिमाली जिल्ला मनाङबाट मतगणना जारी

काठमाडौँ । हिमाली जिल्ला मनाङबाट मतगणना जारी रहेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए । जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना