मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि जारी रहेको भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए