१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

कैलालीका ४४ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि

धनगढी, कार्तिक ८ । कैलाली जिल्लाका ४४ जनासहित सुदूरपश्चिम प्रदेशका थप ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी