२७ जेष्ठ २०८३, बुधबार
मुख्य समाचार

१२६ जना कोरोना संक्रमित थपिए, १३७ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पिसिआर र दुई