२८ जेष्ठ २०८३, बिहिबार
मुख्य समाचार

बडादसैँमा बिहान ११ बजेदेखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

काठमाडौँ । सर्वोच्च अदालत बडादसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च