२८ जेष्ठ २०८३, बिहिबार
मुख्य समाचार

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री भोलि बुधबार नेपाल आउँदै

काठमाडौँ । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छिन् । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो भोलि बुधबार नेपाल भ्रमणमा आइपुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन्