१७ कार्तिक २०८३, मंगलबार
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच आज बिहान भेटवार्ता भएको हो । सभामुखमा बिहीबार निर्वाचित भएपछि घिमिरेले प्रधानमन्त्री प्रचण्डसँगको पहिलो औपचारिक भेटवार्ता