६ असार २०८३, शनिबार
मुख्य समाचार

देउवाले ‘ग्रीन सिग्नल’ नदिएमा प्रचण्ड ओलीतिर ढल्किन बाध्य हुने

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो चरणमा प्रधानमन्त्री बनाउन ‘ग्रीन सिग्नल’ नदिएमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतिर ढल्किन बाध्य हुनसक्ने विश्लेषण हुन थालेको छ ।