२९ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

ज्ञवाली, शाक्य र महत राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको