२९ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडाैँ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी