९ असार २०८३, मंगलबार
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डले आज एमाले अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेको समयमा छलफल जारी रहेको बेला