रसुवा बाढी (अपडेट) : हालसम्म १६२ जनाको शव फेला
काठमाडौँ। रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १६२ जना पुगेको छ । आज बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा