७ पुस २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

बेलायती बक्सरको खेल जितेको केही समयमै निधन

एजेन्सी, १५ फागुन । बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको ३१ वर्षको उमेरमा निधन भएको छ । खेलमा जित निकालेको केही समयपछिनै बेहोस बनेका उनको उपचारका क्रममा निधन भएको हो । शनिबार भएको लाइट हेभिवेट फाइटको इलिमिनेटर राउन्ड जितेको केही घन्टापछि