बोको हरामले अपहरण गरेका छात्रालाई छोडिदियो
एजेन्सी, ७ चैत । एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ । छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँच जना छात्राको हत्या भएको बीबीसीले जनाएको छ । बोको हरामले अपहरण गरेकै