१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

सिमोना हलेप टेनिसमा क्वार्टरफाइनल प्रवेश

एजेन्सी, ३० फागुन । विश्व बरियतामा शिर्ष स्थानमा रहेकी सिमोना हलेप अमेरीकामा जारी इन्डियाना वेल्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन । बुधबार बिहान भएको खेलमा हलेपले चीनकी वाङ क्वेङलाई सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन । विश्व बरियतामा