चेल्सी क्रिस्टल प्यालेससँग २ -१ ले विजयी
एजेन्सी, २७ फागुन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा क्रिस्टल प्यालेसलाई दुई एक गोल अन्तरले हरायो । लिगको पाचौ स्थानमा रहेको चेल्सीको जितमा विलियमले एक गोल