२५ बैशाख २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

इटाली अर्जेन्टिनाद्वारा पराजित

एजेन्सी, १० चैत । मैत्रिपूर्ण फुटबलका लागि इंग्ल्याण्डमा रहेको अर्जेन्टिनाले विश्वकपमा छनोट हुन असफल तर बलियो युरोपियन प्रतिद्वन्द्वी इटालीलाई २-० ले हराउँदै विश्वकपमा दाबेदारी प्रस्तुत गरेको छ । निकै रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले इटालीलाई पराजित गर्दा अन्य मैत्रिपूर्ण फुटबल खेलपनि रोमाञ्चक